बालुवाटार भित्र पस्न पाएनन् पत्रकार

बिएल संवाददाता

काठमाडाै‌ं

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ। तर उक्त बैठकको रिपोर्टिङका लागि पुगेका पत्रकारलाई भने प्रवेश दिइएको छैन।   

सुरक्षाकर्मीहरूले कोरोना संक्रमण हुनसक्ने भन्दै भित्र पस्न नदिइएको हाे।

पार्टीभित्र चरम विवाद बढेको छ। भित्र जान नपाएपछि अहिले पत्रकारहरू गेटमै कुरिरहेका छन्।

प्रकाशित मिति: : 2020-04-29 18:57:47

प्रतिकृया दिनुहोस्