‘नेकपाले ओलीको विकल्प दिनुपर्छ, काँग्रेसले स्वागत गर्छ’

रातोपाटी

काठमाडौँ

लोकेन्द्र भट्ट

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकार परिवर्तन गर्न सक्ने हैसियतमा छैन । काँग्रेसले सरकार परिवर्तनको राजनीतिक एजेन्डा पनि बनाएको छैन । तर २०७७ साल सुरु भएसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सत्ता परिवर्तनको खेल सुरु भएको गन्ध आउने थालेको छ । योसँगै काँग्रेसका नेताहरुले पनि नेकपाले वर्तमान सरकारको विकल्प दिनुपर्नेमा जोड दिन थालेको छन् । काँग्रेस उपसभापति विमलेन्द्र निधिले रातोपाटीसँगको कुराकानीमा नेकपाले वर्तमान सरकारको विकल्प दिनुपर्नेमा जोड दिएका छन् । प्रस्तुत छ रातोपाटीले निधिसँग गरेको कुराकानी : 

प्रकाशित मिति: : 2020-04-28 19:31:59

प्रतिकृया दिनुहोस्