तरकारीको बजार अर्थशास्त्र : खेत र भान्साबीच बढ्दैछ ‘दूरी’

रातोपाटी

काठमाडौं

शंकर अर्याल

लकडाउनपछि खेतबारी र भान्छाबीचको दूरी बढ्दै गएको छ । ‘सप्लाई चेन’ मा आएको अवरोधका कारण दैनिक उपभोग्य तरकारी र फलफूलमा किसानले पाउने मूल्य र उपभोक्ताले तिर्नुपर्ने मूल्यको अन्तर फराकिलो हुँदै गएको हो । पहिले ४/५ गुणासम्म महँगो भएर उपभोक्तासम्म पुग्ने तरकारी अहिले ८/९ गुणा महँगो हुन थालेको छ । यसको अधिकांश जोखिम भने किसान र उपभोक्ताले नै व्यहोरिरहेका छन् ।

 

प्रकाशित मिति: : 2020-04-23 09:49:22

प्रतिकृया दिनुहोस्