लकडाउन उल्लंघन गर्दै कसरी निस्के हजारौँ मानिस काठमाडौँका सडकमा?

देशसञ्चार

काठमाडौँ

- ‘स्थानीय निकायले बर्बाद गरे। भद्रगोल भयो। सम्हाल्नै सकिएन। काठमाडौँसँग समन्वय गरेको भए हामीलाई व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो’, काठमाडौँ प्रहरी परिसरका एक अधिकृत मंगलबार जडिबुटी चोकको बीचमा उभिएर हजारौँ मानिसको भिड हेर्दै भन्दै थिए।

त्यो भिड गाउँ फर्कन त्यहाँ पुगेको थियो। बसहरु धमाधम आइरहेका थिए, काठमाडौँतिरबाट। प्रहरीले सोधीखोजी गरिरहेको थिएन। बसहरु धमाधम यात्रु उठाउँदै थिए।

प्रकाशित मिति: : 2020-04-22 07:27:09

प्रतिकृया दिनुहोस्