खेर गएकाे वर्ष २०७६ : नेकपाको किचलोका कारण टर्‍यो देश बनाउने स्वर्णिम अवसर

लोकान्तर

काठमाडौँ
ईश्वर अर्याल

नयाँ वर्ष २०७७ सालको पहिलो दिन सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै देशको आर्थिक प्रगति कोरोनाभाइरस (कोभिड– १९) को महामारीका कारण ठप्प भएको टिप्पणी गरे ।

उनले सरकारले कोभिड- १९ रोकथाम र नियन्त्रणका लागि पहल गरिरहेका कारण अहिलेसम्म नेपालमा कसैको मृत्यु नभएको समेत बताए । यसलाई संयोग वा आफसेआफ भएको नसोच्न जनतालाई आग्रह गरे ।

प्रकाशित मिति: : 2020-04-13 16:57:24

प्रतिकृया दिनुहोस्