नयाँ वर्ष महाउथलपुथलकारी हुनसक्छ : डा बाबुराम भट्टराई

समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्ष २०७७ महाउथलपुथलकारी हुनसक्ने बताएका छन् ।

नयाँ वर्षको स्वागतमा ट्वीट गर्दै उनले लेखेका छन्, '७अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन्।  डबल ७७महाउथलपुथलकारी हुनसक्छ, स्वागत गरौं !'

भर्खरै विसं२०७६ विदा भएर२०७७शुरू भएको छ!२०७६लेCOVID-19मार्फत् विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको छ भने नेपालमा कम्युनिष्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदांगो पारेको छ!७अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन्;डबल ७७महाउथलपुथलकारी हुनसक्छ;स्वागत गरौं!

— Baburam Bhattarai (@brb1954) April 12, 2020

उनले केरोना भाइरसको महाव्याधिमा समेत आर्थिक अनियमितताको प्रयास भएको तर्फ उनले कटाक्ष गरेका छन् । 'भर्खरै विसं२०७६ विदा भएर२०७७शुरू भएको छ', उनले लेखेका छन्, '२०७६ ले कोभिड १९ मार्फत् विश्वका शक्तिशाली देशहरूलाई घुँडा टेकाएको छ भने नेपालमा कम्युनिष्ट खोल ओढेको आसेपासे पुँजीवादको फोहरी चेहरा उदांगो पारेको छ।'

प्रकाशित मिति: : 2020-04-13 10:40:03

प्रतिकृया दिनुहोस्