२४ र २६ चैतभित्रका कथावृत्तिहरू

तस्बिरः नयाँ पत्रिका

इतिहासबारे दुइटा भनाइ चाखलाग्दा छन् : पहिलो, एक युगमा एकपटक यस्तो दिन आउँंछ, जसले इतिहासको दिशा परिवर्तित गरिदिन्छ । दोस्रो, उर्दूको सायरीको एउटा पंक्ति- ‘लम्होँं ने खता की और सदियोँं ने सजा पाई’ (क्षणहरूले गल्ती गरे र युगहरूले सजाय भोगे) । नेपालको इतिहासमा २४ र २६ चैत यस्तै ऐतिहासिक दिन हुन् । नेपाली जनताको संघर्ष र सम्झौताका यी दुई दिनको युगान्तकारी प्रभावबाट नेपाली समाज र राजनीति अझै मुक्त हुन सकेको छैन ।

प्रकाशित मिति: : 2019-04-08 09:03:44

प्रतिकृया दिनुहोस्