तीनदेखि १३ वर्षका केटाकेटीलाई निःशुल्क गुगल कक्षा, यसरी गर्न सकिन्छ भर्ना

सेतोपाटी

काठमाडौँ

सबिना श्रेष्ठ

सात वर्षीया अश्लेषा गिरीको दिनचर्या फेरिएको छ। उनी अचेल कथा लेख्छिन्, चित्र बनाउँछिन्। कहिले फूलको फोटो खिच्न बगैंचा डुल्छिन्। विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण देश 'लकडाउन' छ। कोरोडा इन्टरनेसनल स्कुलमा कक्षा दुई अध्ययनरत अश्लेषाको पढाइमा पनि 'ब्रेक' लागेको छ। सिक्नेक्रम भने रोकिएको छैन।

'स्पाइनी ब्याबलर इभोलुसन अनलाइन एजुकेसन प्रोगाम'ले उनको दिनचर्या सिर्जनशील बनाइदिएको छ। गुगल कक्षामार्फत स्पाइनी ब्याबलरले अश्लेषाजस्ता केटाकेटीलाई घरैमा पढ्ने-सिक्ने वातावरण मिलाइदिएको छ।

प्रकाशित मिति: : 2020-03-29 03:25:29

प्रतिकृया दिनुहोस्