अन्नपूर्ण पोष्ट
डा. बालकृष्ण साह
उत्तरी छिमेकी चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड १९ को संक्रमण दक्षिणी छिमेकी भारतमा आइपुग्दा नेपालमा त्रास बढ्नु स्वाभाविकै हो। यो भाइरसको संक्रमण विश्वका १ सय ८५ देशमा फैलिइसकेको र १० हजारभन्दा बढीको मृत्युसमेत भइसकेको छ। यस यस अवस्थामा हामी भयरहित कसरी बस्न सक्छौ। सरकारले पनि यसबाट जोगिन सर्तकताका उपाय अपनाएका छन् र जनताका हितका लागि कडाइ पनि गरिएको छ।
कोरोनाको संक्रमणले हाम्रो देशमा भयावह स्वरूप लिएको छैन, तर लिन सक्दैन भन्नचाहिँ सकिँदैन। यसबाट सुरक्षित रहनु हरेक नागरिकको कर्तव्य हो। अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै सबैभन्दा राम्रो उपाय हो। रुघाखोकी लागेको तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ। नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा, हाच्छ्युँ गर्दा नाकमुख छोप्ने, संक्रमित व्यक्तिबाट टाढा बस्ने, मास्क लगाएर हिँडडुल गर्ने, पशुजन्य मासु तथा अन्डा राम्रोसँग पकाएर खाने, जंगली र घरपालुवा पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा राख्ने आदि उपायले मात्र पुग्दैन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया