विश्वव्यापी कोरोना भाइरसको कहर - आर्थिक वृद्धिमै धक्का लाग्ने, अर्थतन्त्रमा देखिन थाल्यो असर

क्यापिटल

काठमाडौँ

चालू आर्थिक वर्षको बजेट अर्धवार्षिक समीक्षामा बजेट र राजस्वको आकार घटाइए पनि आर्थिक वृद्धिको लक्ष्यमा कुनै हेरफेर गरिएन । अर्थतन्त्रका हरेक सूचक सकारात्मक गतिमा अघि बढेका कारण साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य सहजै भेटाउन सकिने भएकाले नचलाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले समीक्षा कार्यक्रममा भनेका थिए । 

प्रकाशित मिति: : 2020-03-22 02:19:16

प्रतिकृया दिनुहोस्