टयाक्सीमा मिटर, भाडामा बार्गेनिङ !

अनलाइनखबर

दुई जना गाडीबाट बसपार्कमा ओर्लन्छन् । एकछिन कानेखुसी गर्छन् । त्यसपछि लाग्छन्, लहरै उभिएका टयाक्सी छेऊ । उनीहरु मध्ये एकले सोधेः-

दाइ ! टयाक्सी खाली छ ?
चालकः छ भाइ छ । कता जाने हो ? कति जना हो ?
यात्रुः ‘न्यूरोडसम्म पुग्ने हो ! २ जनामात्रै हो । कति होेला भाडा ?’
चालकः ‘३ सय रुपैयाँ देउ न ।’
यात्रुः ‘मिटरमा जाऊँ न त । हुँदैन दाइ ?’
चालकः ‘उहिले जमानाको भाडामा लैजान सक्दिनँ भाइ । ल २५० मा जाऔं । होइन भने आफैं टयाक्सी किनेर चलाउँदा हुन्छ ।

 
प्रकाशित मिति: : 2019-04-04 21:30:09

प्रतिकृया दिनुहोस्