विमानस्थलमा समातियो करिब ६ किलो सुन ! ४ भारतीय नागरिक पक्राउ

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ६ किलो सुनसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक छन् ।

हाल उनीहरुको परिचय खुलाइएको छैन ।

 पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप भण्डारीले अनलाइनखबरलाई बताए ।
प्रकाशित मिति: : 2019-04-04 20:05:28

प्रतिकृया दिनुहोस्