२४ सय घर भत्किए तर, चार सय ६८ पाल पठाइयो

नयाँ पत्रिका

२४ सय घर भत्किएको सरकारी रिपोर्ट, तर गृह मन्त्रालयले पठायो जम्मा चार सय ६८ पाल, ७२ घन्टासम्म केन्द्रीय विपत् व्यवस्थापन समितिको बैठक बसेन

गृह मन्त्रालय भन्छ– बारामा आइतबार साँझ आएको हुरी र भुमरीबाट एक हजार ५९ घर पूर्ण रूपमा भत्किएका छन्, दुई हजार चार सय एक घर क्षतिग्रस्त छन्, तर सरकारले जम्मा चार सय ६८ थान पाल पठाएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्छन्, ‘सुरुमा पाँच सय घर भत्किए भन्ने सूचना आएको थियो । त्यसैका आधारमा पाल र त्रिपाल गरी चार सय ६८ थान पठाइएको हो । सेनाले थप दुई सय थान पाल पठाएको छ । थप आवश्यक परेमा तुरुन्त पठाउन सकिन्छ ।’ 

प्रकाशित मिति: : 2019-04-04 10:09:45

प्रतिकृया दिनुहोस्