रामचन्द्र र आरजुका ‘असहयोगी’ लाई ठेगान लगाउँदै काँग्रेस

रातोपाटी

काठमाडौं

लोकेन्द्र भट्ट

नेपाली काँग्रेसमा अनुशासनको कारबाहीलाई लिएर विवाद चर्किएको छ । पार्टीको अनुसाशन समितिले गएको आम निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गरी यतिबेला ४ जनामाथि कारबाहीको डण्डा बर्साउने तयारी थालेपछि विवाद सुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले डडेलधुरा र कैलालीका केही नेतालाई ‘साइड’ लगाउन खोजेको देखिन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका नेही नेतालाई ।

प्रकाशित मिति: : 2020-03-14 06:30:45

प्रतिकृया दिनुहोस्