वरिष्ठ सङ्गीतकार राजु सिंहको जीवन : मैले छोएका सबै गीत हिट छन्

रातोपाटी

काठमाडौं

कुवेर गिरी

जीवनको अन्तिम बिन्दुमा मेरो हात हारमोनियमाथि होस् । कम्पोज राम्रो निस्कियोस् । राम्रा शब्दमा राम्रा गीत कम्पोज भएको समयमा हारमोनियमको तालसँगै जीवनको अन्त्य होस् । बस् भगवानसँग यही छ कामना ।

‘रित्तो सडकमा’, ‘कहाँ तिम्रो मायालुलाई’, ‘काँडा हो माया’, ‘वचन तोडे कसम पनि तोडे’, ‘फेरि तिम्रो याद आयो’ लगायत थुप्रै हिट गीतका सङ्गीतकार हुन्– राजु सिंह । नेपाली साङ्गीतिक क्षेत्रको बुलन्द उचाइमा पुग्दा पनि आफूलाई साधनारत भन्न रुचाउने सिंह तीन दशकदेखि साङ्गीतिक क्षेत्रमा क्रियाशील छन् ।

प्रकाशित मिति: : 2020-03-08 02:39:12

प्रतिकृया दिनुहोस्