बारा-पर्सामा हावाहुरी आतंक: मृत्‍यु हुनेको संख्‍या २७ पुग्‍यो, ४०० सय घाइते

बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाह्रीका कारण मृत्‍यु हुनेको संख्‍या २७ पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: : 2019-04-01 01:39:00

प्रतिकृया दिनुहोस्