देउवासँग छलफल गरेरै थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो : प्रम ओली

कान्तिपुर

विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका प्रमुख आयुक्त नियुत्तिका विषयमा सरकारले एकलौटी निर्णय नगरेको दाबी गरेका छन् । प्रदेश १ का विभिन्न कार्यक्रमा भाग लिन आइतबार विराटनगर आइपुगेका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख आयुक्तको चयन गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल भएको बताए ।

प्रकाशित मिति: : 2019-03-31 15:35:03

प्रतिकृया दिनुहोस्