करेलीकाँडाका स्थानीय भन्छन्, ‘उपचार पाउन पनि निवेदन दिनुपर्‍यो'

एक साताअघिदेखि फैलिएको रुघाखोकी र ज्वरोेका कारण गाउँका ८० जनाभन्दा बढी प्रभावित भएका छन् । १९ फागुन बेलुकी सीमित औषधि र कम्पासको भरमा पुगेका स्वास्थ्यकर्मीबाट सामान्य उपचार सुरु भए पनि स्थायवासीले उपचारमा समस्या भएको बताएका थिए ।

प्रकाशित मिति: : 2020-03-05 03:11:54

प्रतिकृया दिनुहोस्