कोरोनाविरुद्ध जुध्ने तयारी खै ?

डा। तारालाल श्रेष्ठ/शिवप्रसाद तिवारी

चीनको वुहानबाट सुरु भएर विश्वको ६४ मुलुकमा देखिएको र करिब–करिब विश्वभर फैलिरहेको खतरनाक कोरोना भाइरस संक्रमणको उच्च जोखिममा नेपाल रहनु अन्यथा होइन । भलै सो भाइरसको उच्च जोखिममा नेपालसमेत रहेको विश्व स्वास्थ्य संगठनले जनाएसँगै नेपालका सम्बन्धित निकाय नराम्ररी झस्किएका छन् ।

नेपाल सरकारले सम्भावित जोखिमबाट बच्न भन्दै बल्ल हवाई यात्रुको तापमान लिन थालेको छ । भ्रमण वर्षको सबै कार्यक्रम रद्द गरेको छ । काठमाडौंजस्तो अव्यवस्थित सहरमा संक्रमण फैलिएमा स्थिति कस्तो भयावह होला ? सम्भावित जोखिमको न्यूनीकरणका लागि नेपालमा तत्काल चालिनुपर्ने कदमबारे भने अझै राम्ररी पहल भएको देखिन्न । 

प्रकाशित मिति: : 2020-03-04 02:28:43

प्रतिकृया दिनुहोस्