'ज्ञानमा होइन्, पुस्तकमा कर लगाएका हौं' भन्ने अर्थमन्त्रीको तर्कले लज्जित छन् विद्यार्थीहरू

थाहा खबर

काठमाडौं

सरकारले विद्यार्थीको अध्यननका लागि अतिआवश्यक पुस्तकहरुमै कर लगाएपछि विद्यार्थीहरु मारमा परेका छन्‌। सरकारी निर्णयको विरोधमा चौतर्फी आन्दोलन शुरू भएको कयौं दिन भइसककेको छ। लेखक, पत्रकार, विद्यार्थी र राजनितिज्ञहरूले पुस्तक चेतनाको स्रोत भएको जिकिर गर्दै कर फिर्ता हुनुपर्ने माग राखेका छन्‌।

उनीहरुको आरोप छ, 'विश्वस्तरका पठनीय पुस्तक अध्ययनमा सरकारले निरूत्साहन गरिरहेको छ।' पुस्तकमा कर लगाइनुका पछाडि नागरिकलाई विश्व समूदायबाट अलग्याउने प्रयास रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ। तर बिहीबार आयोजित पत्रकार 

प्रकाशित मिति: : 2020-03-03 02:12:03

प्रतिकृया दिनुहोस्