करसम्बन्धी सामान्य सिद्धान्तले भन्छ– भन्सारबाट प्रवेश गर्ने बिन्दुमा आयातीत वस्तुमा लगाइने कर सोही वस्तुको मूल्यमा जोडेर उपभोक्ताको थाप्लोमा हालिन्छ । यता, कहिलेकाहीँ मूल्य अभिवृद्धि कर व्यापारीलाई फिर्ता गरेको त सुनिन्छ, तर उपभोक्ताले भने कर फिर्ता पाउने कुनै बाटो हुँदैन । करका नाममा बढेको मूल्यअनुसारको मोल ति-यो र सामान खरिद ग-यो ।