आर्थिक वर्ष सुरु भएपछि साउनयता विभिन्न ५७ कम्पनीको बोनस सेयर दर्ता भएको छ । कम्पनीको १७ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ बराबरको १७ करोड ९५ लाख ४९ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।