बिएल संवाददाता
करिब ३ दशकदेखि नेपाली विज्ञापन क्षेत्रमा काम गर्दै आएका बलराम जानाले कुनै पनि ब्राण्डलाई स्थापीत गराउन आफ्नो ब्रान्डको कथा भन्न जरूरि रहेको बताएका छन्।
बिएल ब्राण्ड स्टोरीसँग कुरा गर्दै जानाले ब्राण्डको कथा जति उपभोक्तालाई बुझाउन सक्यो त्यतिनै फाईदा हुने बताए।
अमेरिकी मिडिया कम्पनी बिएल आईएनसीले नेपालमा पहिलो पटक सुरूवात गरेको ब्राण्ड स्टोरीको चर्चा गर्दै उनले नेपालमा यस कार्यक्रमले धेरै राम्रो प्रभाव पार्ने दाबी गरे।
‘ब्राण्डस्टोरी मार्फत आफ्नो ब्राण्डका बारेमा जानकारी दिन पाउने प्लेटफर्म छ, यो एकदमै राम्रो हो,’ जानाले भने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया