लगानी बोर्ड स्थापना भएपछि दक्षिण अफ्रिकी महादेशमा एकछत्र राज गरिरहेको डंङ्गोटे सिमेन्टले नेपालमा झण्डै ५५ अर्ब लगानी गर्न अनुमति लियो ।
तर, नाइजेरियन कम्पनी डाङ्गोटेले प्रक्रिया सुरु गरेको ८ वर्ष हुन लागिसक्यो, लगानी आउन सकेको छैन । बरु कम्पनी नेपालबाट फिर्ता हुने मनसाय बनाएको छ...