कालोसूचीमा परे ६ कम्पनी, पप्पु कन्स्ट्रक्सन सर्वाधिक ३ वर्षका लागि कालोसूचीमा

सेतोपाटी

काठमाडौं

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले ताहाचल, काठमाडौंले सोमबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई कालो सूचीमा राखेको हो।

प्रकाशित मिति: : 2020-02-18 00:43:47

प्रतिकृया दिनुहोस्