किन बारम्बार चीनबाटै फैलिन्छ महामारी?

मानिसमा ब्याक्टेरियाले हुने संक्रमणहरूमा 'मेनिन्जाइटिस'लाई सबभन्दा खतरनाकमध्ये मानिन्छ। त्यस्तो संक्रमण गराउने मेनिन्जोकोकस नामक ब्याक्टेरियाबारे एक वैज्ञानिकले भनेका छन्- त्यसले मानिसलाई दुःख त दिन्छ तर शरीरमा घुसेपछि आफूले झन् धेरै दुख पाउँछ।

कारण- मानिसको अत्यन्त विकसित संक्रमण प्रतिरोधी प्रणालीले ब्याक्टेरियालाई निकै क्षति पुर्‍याउँछ। ब्याक्टेरिया मार्नकै लागि बनाइएका एन्टिबायोटिकको आक्रमण त अलग्गै छ।

प्रकाशित मिति: : 2020-02-13 03:31:22

प्रतिकृया दिनुहोस्