गाउँगाउँमा सिंहदरवारसँगै आयो भ्रष्टाचार पनि, आर्थिक अनियमितताको चंगुलमा स्थानीय निकाय

यसै महिनामा जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कष्णबहादुर केसी सुर्खेतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे। उनी पालिकामा निर्माण भएका विकासे आयोजनाका उपभोक्तासँग बिल पास गरिदिने भन्दै आठ लाख घुस लिँदा पक्राउ परेका हुन्।

प्रकाशित मिति: : 2020-02-12 04:13:40

प्रतिकृया दिनुहोस्