धादिङमा धमाधम लोकल कुखुरा पाल्ने फर्म खुल्दै, सरकारी अनुदान 'कागलाई बेल'

नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजाराका ईवराज थापा क्षेत्रीले माग देखेरै एक बर्षदेखि स्थानीय जातका कुखुरा पालिरहेका छन्‌। 'थापा कृषि तथा पशुपंक्षी फर्म' खोलेका उनले अहिले स्थानीय कुखुराका साथै, बट्टाई, कालो कुखुरा, लौकाट र टर्की जातका पंक्षीहरु पनि पालेका छन्‌। शुरूमा ५ लाख रुपैयाँ लगानी गरी २०० वटा चल्ला राखेर कुखुरापालन थालेका थापाले अहिले मागअनुसार उत्पादन बढाउन लगानी पनि बढ्दै गएकाे बताए।
 

प्रकाशित मिति: : 2020-02-12 00:17:21

प्रतिकृया दिनुहोस्