शिवपुरी राष्ट्रिय निकुञ्जको जग्गा पनि यतीको पकडमा

२१६ रोपनी जग्गाको भाडा वार्षिक ४० हजार

केदार दाहाल

काठमाडाैं

शिवपुरी राष्ट्रिय निकुञ्जको दुई सय १६ रोपनी जग्गा पनि यती समूहले कौडीको भाउमा कब्जा गरेको खुलेको छ । राष्ट्रिय निकुञ्जको जग्गा कुनै पनि व्यापारिक प्रयोजनलाई दिन नमिल्ने कानुनी व्यवस्थाविपरीत सो जग्गा यती वल्र्ड इन्भेस्टमेन्ट प्रालिले लिजमा लिएको छ । 

प्रकाशित मिति: : 2020-02-11 23:59:13

प्रतिकृया दिनुहोस्