सर्वोच्चको नयाँ व्याख्या : मानव बेचविखन फसाउने हतियार बन्न सक्दैन

आरोपित अदालत नगए पनि सफाइ पाउने, ३ अदातलमा ६ वर्ष बहसपछि निर्दोष

नेपाल लाइभ

काठमाडौं

सर्वोच्च अदालतले एक मानव बेचविखन मुद्दामा अदालत नै उपस्थित नभएको आरोपितलाई सफाइ दिने फैसला सुनाएको छ। न्यायाधीशद्वय ईश्वर खतिवडा र हरिप्रसाद फुयाँलको इजलाशले जिल्ला र उच्च अदालतले दोषी ठहर गर्दै १० वर्ष कैद सजाय गरेको मुद्दा उल्टाउँदै सफाइ दिने फैसला सुनाएको हो।

प्रकाशित मिति: : 2020-02-11 06:06:07

प्रतिकृया दिनुहोस्