'द्रव्यपिशाच'को यस्तो हर्कत : मसानघाटकै जग्गा कित्ताकाट गरी बेचबिखन

काठमाडौं धर्मस्थलीका रामचन्द्र गौतमले गरे यस्तो बदमासी

मसानघाटको सार्वजनिक जग्गा व्यक्तिले किर्ते गरेर भोगचलन गरिरहेको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। तर बाराको जीतपुरसिमरा वडा नम्बर ४ मा यस्तै भएको छ। फिल्डबुकमा खोला, नाला, गौचरन, ऐलानी, प्रति, बुट्यान भनी उल्लेख भएका बाराका सार्वजनिक जग्गा किर्ते गरेका भू-माफियाले मसानघाटको जग्गा समेत किर्ते गर्न भ्याएका हुन्।
 

प्रकाशित मिति: : 2020-02-05 01:19:38

प्रतिकृया दिनुहोस्