आत्म रक्षाका लागि मेक्सिकोमा ससाना बालबालिकालाई हतियार !

एजेन्सी

काठमाडौँ

 मेक्सिकोको ग्रामीण पहाडी क्षेत्र, गुएरेरो प्रदेशमा युनिभफर्म लगाएका कलिला बालबालिकाहरु बास्केटबल कोर्टमा खेल्नुको सट्टा हतियार बोकेर ट्रेनिङ लिइरहेका छन् । राइफल बोकेर आफ्ना प्रशिक्षकको सबै निर्देशन पालना गरिरहेका ती बालबालिकाको मुख रुमालले छोपिएको छ । 

प्रकाशित मिति: : 2020-02-04 05:46:01

प्रतिकृया दिनुहोस्