पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वराजा ज्ञानेन्द्र शाह भारत प्रस्थान गरेका छन्। 

सिक्किममा रहेको विभिन्न धार्मिक स्थानहरुको भ्रमण गर्न उनी आइतबार त्यसतर्फ लागेका हुन्।

भारत बसाइका क्रममा उनी धार्मिक पीठहरुको पूजा कार्यक्रममा सरिक हुने निर्मल निवास स्रोतले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-01-27 01:15:46

प्रतिकृया दिनुहोस्