'मधेसका मन्त्री तथा नेताहरुले आफूलाई राजा नै ठान्न थालेका छन्'

मधेस र पहाडको बीचमा ठूलो खाडल छ, त्यसलाई पुर्ने प्रयास नै भएन : डा.सुरेन्द्र लाभ, राजनीतिक विश्लेषक

तस्बिर : रातोपाटी

प्राध्यापक डा. सुरेन्द्र लाभले सरकारको नीति निर्माण तथा अनुसन्धानमा सहयोग पुर्याउँदै आएका छन् । समाज कल्याण परिषद्मा समेत काम गरिसकेका उनी देशको राजनीति तथा अर्थ नीतिमा राम्रो दख्खल राख्छन् ।

उनले आफ्ना राजनीतिक विश्लेषणहरु बेलाबेलामा लेख रचनाहरुमार्फत दिई नै रहेका हुन्छन् । प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा बस्ने लाभ त्यहाँको राजनीति र अन्य गतिविधिलाई नजिकबाट नियाली रहेका छन् । प्रस्तुत छ देशको समग्र राजनीतिमा मधेस राजनीतिको उपस्थित र अगामी राजनीतिको बारेमा रातोपाटीले राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभसँग गरिएको कुराकानीः

 

प्रकाशित मिति: : 2020-01-24 00:10:15

प्रतिकृया दिनुहोस्