ब्यान्डको नियति : चर्चामा ‘फ्रन्टम्यान’, ओझेलमा अन्य

तस्बिर : रातोपाटी

हिट्स नेपाल प्रालिले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न १६ वटा विधामा नेपाली साङ्गीतिक क्षेत्रका लोकप्रिय अनुहारहरुलाई पुरस्कृत गर्‍यो ।

हिरो २३औँ हिट्स एफएम म्युजिक अवार्डमा सविन राई एन्ड द फ्यारो ब्यान्डले तीन विधामा अवार्ड हात पार्‍यो । सविन राई एन्ड द फ्यारोको ‘धन्यवाद’ नामक एल्बमले सर्वोत्कृष्ट समूह गायन, सर्वोत्कृष्ट रक गायन र सर्वोत्कृष्ट पप रक सङ्गीत सिर्जना विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको हो ।

प्रकाशित मिति: : 2020-01-23 01:31:51

प्रतिकृया दिनुहोस्