ओली–प्रचण्ड छलफल सकारात्मक, सभामुखबारे शुक्रबार निर्णय

तस्बिर : रातोपाटी

काठमाडौँ । नेकपाभित्र जटिल बनेको सभामुख चयन प्रक्रियामा परेको गाँठो फुकाउन दुई अध्यक्षले पहल कदमी थालेका छन् । त्यसका लागि उनीहरुबीच अब लगातार छलफल गर्ने सहमति भएको छ । 

नेकपाभित्रै सभामुखको उम्मेदवार कसलाई बनाउने भन्नेमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच एकरुपता नभएपछि केही दिनयता उनीहरुबीच संवाद नै टुट्न पुगेको थियो ।

प्रकाशित मिति: : 2020-01-16 22:38:06

प्रतिकृया दिनुहोस्