‘छोरालाई जलाएर हाम्रो साहारा खोस्ने को हो?’

फाइल तस्बिर

धादिङ– धादिङको थाक्रे गाउँपालिका वडा नं २ उज्यालो गाउँकी सरस्वती कार्कीको परिवार शोकमा डुबेको छ। सहारा दिने छोराको मृत्युपछि न दिनमा भोक छ न रातमा निन्द्रा।

कहिले बेहोस भएर ढल्छिन् भने कहिले छोरा सम्झेर भक्कानिन्छिन्। घरको जेठो छोरा गुमाउनुपर्दा आमा सरस्वतीको पीडा खपिनसक्नुको छ। घर नजिकैको जंगलमा आगो लगाइदिएको अवस्थामा छोरा सन्तोष कार्कीको शव फेला परेपछि कार्की परिवारको खुसी पनि जलेको हो। 

प्रकाशित मिति: : 2020-01-10 05:42:35

प्रतिकृया दिनुहोस्