राष्ट्रियसभा निर्वाचन क्याल्कुलेसन : १८ सिटमध्ये १६ नेकपा, दुईमा राजपा, कांग्रेस यसरी बन्दैछ शून्य

काठमाडौं : माघ ९ गते राष्ट्रियसभा निर्वाचन। ६ वर्षका लागि चुनिने १८  सदस्यका लागि आइतबार ४५ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन्।

गोलाप्रथाबाट कार्यकाल निर्धारण भएका १९ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। जसमा १८ जनाको निर्वाचन हुनेछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

प्रकाशित मिति: : 2020-01-07 23:12:20

प्रतिकृया दिनुहोस्