पखेटा माया पन्थी

 बाह्रखरी

काठमाडौँ
तस्बिर : बाह्रखरी

केही दिनअघिको कुरा हो । त्यो दिन ब्युँझँदा अरु दिनभन्दा अलि भिन्न महसुस भयो । एक किसिमको अनौठो आभास । शरीर अलि गहु्रँगो जस्तो, तर मन अलि हल्का, रित्तो जस्तो ।

शरीरको पछाडिको भागमा केही बिझाएजस्तो, तर मुटुबाट सबै आवेग र भावना झिकिएजस्तो । कस्तो कस्तो...!

प्रकाशित मिति: : 2020-01-05 01:41:05

प्रतिकृया दिनुहोस्