सुरुङ मार्गको युगोन्मुख नेपाल, प्राथमिकतामा पाँच : एउटामा थालियो काम, १३ वटाको सम्भाव्यता अध्ययन हुँदै

दिनेश खड्का

काठमाडौं

काठमाडौं : पहाडी बाटो भएकाले सडक यातायात सहज बनाउन सुरुङ मार्ग सधैं चर्चामा रहने गर्छ नेपालमा। सडक सञ्जाल छोटो र सहज बनाउन सुरुङ मार्गको महत्व धेरै भए पनि यसका लागि लागत भने चर्कै लाग्छ। त्यसैले धेरैजसो आयोजनाहरु काजमै सीमित रहँदै आएका छन्। तर, यतिखेर भने सुरुङ बनाउने विषय कागजबाट यथार्थमै परिणत हुनसक्ने केही आधारहरु तयार भएका छन्। अर्थात् देश सडक सञ्जालमा सुरुङ मार्गको युगोन्मुख हुँदैछ। 

प्रकाशित मिति: : 2020-01-01 12:21:42

प्रतिकृया दिनुहोस्