विकास आयोजना : 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन

तस्बिर : नेपाल लाइभ

पूर्वाधार विकासमा नेपालमा एउटा प्रवृत्ति लामो समयदेखि कायम छ। विकासका आयोजनाहरु घाम जस्तै झुल्किन्छन् तर कहिल्यै निर्माण सम्पन्न हुँदैनन्।

अर्थात्, विकास आयोजनामा 'सनराइज' हुन्छ तर 'सनसेट' कहिल्यै हुँदैन। आयोजनाका तीनवटा कुरा हुन्छन्- निश्चित लागत, कार्यान्वयनको समय र निश्चित उपलब्धी। यी तीनवटा कुरा भएनन् भने विकास आयोजनाको अर्थ हुँदैन। 

प्रकाशित मिति: : 2019-12-31 00:09:56

प्रतिकृया दिनुहोस्