विज्ञ भन्छन्–‘ओबिआर’ गरिब देशलाई फँसाउने कूटनीतिक चाल
अस्ट्रेलियाको सङ्घीय सरकारले चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’(ओबिआर) परियोजनामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ।
चीनले गरिब मुलुकलाई ऋण दिएर यस परियोजनामा सामेल गराइ कूटनीतिक तवरले ऋणको जालोमा फसाउन सक्ने भन्दै अस्ट्रेलियाली सरकारीले विरोध जनाएको हो।