प्रदेश नं ३ को नाम बागमती, राजधानी हेटौंडा राख्न नेकपाको प्रस्ताव

तस्बिर : नागरिक दैनिक

काठमडौं– नेकपा सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती  प्रस्ताव गर्ने निर्णय गरेको छ।

त्यस्तै अस्थायी रुपमा रहेको राजधानी हेटौडालाई स्थायी बनाइने निर्णय गरेकोछ।

 

प्रकाशित मिति: : 2019-12-30 04:57:09

प्रतिकृया दिनुहोस्