पढाइ छोडेर छोरा चालक, छोरीको 'कन्यादान'

तस्बिर : नागरिक दैनिक

शिखरपुर माझीगाउँ (सिन्धुपाल्चोक) - मेलम्ची नगरपालिका–१२ स्थित शिखरपुरको माझी बस्ती पुग्दा हरि माझी र दीपक माझी आफ्नै घरमा माछा मार्ने पासो बनाउँदै थिए।

इन्द्रावती नदीमा माझा मार्न जानुअघि उनीहरुकी आमा कुमारी हरि र दीपकलाई बिहानीको खाना बनाउँदै थिइन्। हरि र दीपक दाजुभाइ हुन्।

प्रकाशित मिति: : 2019-12-29 04:06:03

प्रतिकृया दिनुहोस्