'नेपाल भ्रमण वर्ष–२०२०'लाई लक्षित गरेर 'हेरिटेज वाक' हुने भएको छ।
बुधबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै ‘बेटर नेपालले’ उक्त पदयात्रा गर्ने घोषणा गरेको हो।