फिर्ता लिन मालपोतलाई सिडिओको निर्देशन

 रुद्र खड्का

काठमाडौँ, पुष ९
तस्बिर : नागरिक दैनिक

पुस – कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरस्थित सडक विभागको करोडौं मूल्य पर्ने समंगलगढी चोकदेखि चाइना पुलसम्मको जमिन सरकारीकरण गर्नप्रमुख जिल्ला अधिकारीले मालपोत कार्यालयलाई निर्देशन दिएका छन्।

जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतले त्योजग्गा सरकारीकरण गर्न विगतमा नै फैसला गरे पनि स्थानीय प्रशासनले अदालतको फैसला कार्यान्वयन गर्न सकेको थिएन। 

प्रकाशित मिति: : 2019-12-26 01:21:54

प्रतिकृया दिनुहोस्