‘चेन अफ कमान्ड’ तोडेकाे भन्दै अध्यक्ष दाहाल आक्रोशित

राष्ट्रपतिसँग स्थायी कमिटी सदस्यहरूको विमर्श

टपेन्द्र कार्की

काठमाडौं, 22 डिसेम्बर 2019
फाइल तस्बिर/नागरिक

काठमाडौं - सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक चलिरहेकै बेला केही सदस्य र मन्त्रीले शनिबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजनीतिक विमर्श गरेकोप्रति अध्यक्ष पुष्पकमल दाहालले आपत्ति जनाएका छन्।

प्रकाशित मिति: : 2019-12-22 21:29:42

प्रतिकृया दिनुहोस्