काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतम फेरि शक्तिमा पुग्दैछन्।
पार्टीभित्र राजनीतिक उचाइ खोजिरहेका गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सहमतिमै शक्तिमा लान लागिएको हो।