आज नोभेम्बर ३, २०१९ । अमेरिकामा आजैदेखि यस वर्षको डेलाइट सेभिङ टाइम सकिएर 'फल ब्याक' भएको छ ।
राति १ बजेर ५९ मिनेट गइसकेपछि २ बज्नुपर्नेमा घडीको घण्टा सुई पुन: १ मै फर्कको थियो । अर्थात् आज अमेरिकामा रातको १ दुईपटक बजेसँगै यो स्थिति बनेको हो ।
आज राति काम गर्नेले १ घण्टा बढी काम गर्नुपर्नेछ । सामान्यत: ८ घण्टाको सिफ्टमा काम गर्नेले ९ घण्टा काम गरे ।
डेलाइट सेभिङ टाइम सकिएसँगै समय एक घण्टा छिटो भएको छ । यो क्रम आगामी मार्च ७ सम्म कायम रहनेछ । यस वर्षको डेलाइट सेभिङ टाइम मार्च १० मा सुरू भएको थियो ।
आगामी मार्च ८ देखि सन् २०२० को डेलाइट सेभिङ टाइम सुरू हुने छ। त्यतिबेला भने रातको १२ बजेर ५९ मिनेटपछि १ नबजी २ बज्नेछ । अर्थात् घडीका घण्टा सुई १ मा नअडिई एकैपटक २ मा पुग्नेछ ।
डेलाइट सेभिङ टाइम सुरू हुनु र सकिनुलाई अमेरिकी जीवनशैलीको एक हिस्सा मानिन्छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया