कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट

बिएल

कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको हो ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बताए ।

कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: : 2019-11-07 11:17:46

प्रतिकृया दिनुहोस्